Additionally, paste this code immediately after the opening tag:

IME Pay Agent

आइएमई पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप ! IME Pay नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IM...

Free

Store review

आइएमई पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप !


IME Pay नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME रेमिट द्वारा संचालित सजिलो भुक्तानीको लागी एक डिजिटल भुक्तानी सेवा प्रदायक हो।


निम्न मुख्य सुविधाहरूका साथ आइएमई पे को नयाँ एजेंट एप को फाइदा लिनुहोस्:

• आइएमई पे एजेन्ट पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै
• दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न सकिने
• एप डाउनलोड गरी IME Pay को व्यवसायक साझेदारको रुपमा स्वयं आवद्ध हुन सकिने
• एप बाटै POS दर्ता गर्न सकिने
• एप बाटै सेवाग्राही दर्ता गर्न सकिने
• हरेक कारोबारको बिस्तृत विवरण हेर्न सकिने

एजेंट एपबाट ग्राहकवर्गका निम्न कारोबारहरु गर्न सकिन्छ:

• सेवाग्राहीको आइएमई पे एपमा पैसा लोड गर्ने
• सेवाग्राहीको बैंक खातामा पैसा जम्मा गर्ने
• कुनै पनि मोबाइलमा पैसा पठाउन सकिने
• मोबाइलमा पठाईएको पैसा भुक्तानी गर्न सकिने
• मोबाइल रिचार्ज
• बिजुलीको बिल भुक्तानी
• टिभी रिचार्ज
• इन्टरनेट रिचार्ज
• टेलिफोनको बिल भुक्तानी
• खानेपानीको बिल भुक्तानी
• हवाई टिकेट
• चन्द्रागिरि हिल्स केबल कार टिकेट
• गाडीको EMI तिर्न सकिने
• आफ्नो वालेटमा भएको रकम आफ्नो POS अथवा डिस्ट्रिब्युटरमा ट्रान्सफर गर्न सकिने

Last update

Jan. 14, 2020

Read more